एसडिजि फोस्टिबल २०१८ सम्पन्न
पोखरामा नेपाल युवा परिषदको आयोजना र युएनडिपीको सहकार्यमा प्रदेशस्तरीय दिगो बिकास लक्ष्य सम्बन्धि एसडिजि मेला २०१८ सम्पन्न भयो ।
७ ओटै प्रदेशमा आयोजना हुने यस मेलाले दिगो बिकासका लक्ष्यहरुलाई कसरी स्थानियकरण गर्न सकिन्छ र स्थानिय सरोकारवाला निकायहरुलाई कसरी यस बिषयमा थप जिम्मेवार बनाई दिगो बिकासका लक्ष्यहरुलाई प्राप्ति गर्न सकिन्छ भनि सचेत गराउनु यस कार्यक्रममको मुख्य उदेश्य रहेको थियो ।
