Our blogs

blogs

ग्रेस र नेपाल युवा परिषद बिच सहमती पत्रमा हस्ताक्षर

By Nepal Youth Council(NYC)

ग्रेस र नेपाल युवा परिषद बिच सहमती पत्रमा हस्ताक्षर

काठमाण्डौं । नेपाल युवा परिषद र ग्रेस ईन्टनेशनल एजुकेशन बिच ३ बर्षे सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँ र टेक्सस इन्टरनेशनल एजुकेशन नेटवक ग्रेस ईन्टनेशनल एजुकेशनका डाईरेक्टरः अन्र्तराष्ट्रिय बिभाग यान्ड्रु पौडेलबिच काठमाण्डौ सहमती पत्रमा हस्ताक्षर गरी ३ बर्षे लामो सहकार्य सुरु भएको हो । नेपाल युवा परिषदले गर्ने हरेक कार्यक्रममा टेक्सस इन्टरनेशनल एजुकेशनलाई बैदैशिक अध्ययन पार्टनर (Abroad Study Partner) भनि राख्ने गरी सहमती भएको हो ।

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.