Our blogs

blogs

प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ – राष्ट्रिय पर्यवेक्षक

By Nepal Youth Council(NYC)

नेपाल युवा परिषदले “प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९” ७७ वटै जिल्लाहरुमा करिब ४५० भन्दा बढी युवाहरुलाई निर्वाचन आयोगसँगको सहकार्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ निर्वाचन पर्यवेक्षकको रुपमा परिचालित गर्न लागिएको हो । यो अभियान पूर्ण रुपमा स्वयसेवी अभियान भएको हुनाले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता र निर्वाचन सम्बन्धी कानूनहरुको पालना गर्दै स्वतन्त्र एवं निपष्क्ष ढङ्गबाट पर्यवेक्षण गर्न तपाईहरु के तयार हुनुहुन्छ? यदि हुनु हुन्छ भनि यस अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछौ ।

Online Application Form: Federal & Provincial Election Observer 2079

आवश्यक कागजातहरुः
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२. पासपोर्ट साईजको फोटो १ प्रति,
३. पर्यवेक्षकको शैक्षिक योग्यताः +2 तह उत्तीर्ण माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
४. निर्वाचन पर्यवेक्षणको सपथग्रहण पत्र
५. डिजिटल हस्ताक्षर
६. नागरिकता अनुसारको र निर्वाचन पर्यवेक्षण गर्न चाहेको ठेगाना

Day One: The bootcamp kicked off with a captivating opening ceremony, where participants introduced themselves and shared the impactful activities they were implementing through their respective clubs. This set the tone for a collaborative and inspiring atmosphere, fostering a sense of unity and shared purpose among the attendees.

One of the highlights of the day was a meeting with Honorable Indira Ranamagar, Deputy Speaker of the Federal House of Representatives. She shared her remarkable journey and discussed her work in rescuing, rehabilitating, and socially reintegrating children of incarcerated parents. Participants had the opportunity to ask questions, share their perspectives, and provide suggestions for positive change in the government and political landscape of Nepal.

Recent Blogs