NEPAL YOUTH COUNCIL (NYC)

१. स्थानीय निकायको सिफारिस पत्र (अनिवार्य सक्कल) ।

२. नागरिकता प्रमाणपत्रको फोटोकपी ।

३. २ प्रति पासपोर्ट साईज फोटो (सक्कल) ।

४. एल.एल.सी. वा सोसरहको शैक्षिक प्रमाणपत्रको फोटोकपी (Mark sheet Certificate, Character Certificate)

५. स्थानीय खानेकुरा तथा परिकारहरु ।

६. आफ्नो कला संस्कृति झल्कने पोशाक ।

७. काठमाण्डौको रहदाँ बस्दा खाने बस्ने सुबिधा आयोजकले उपलब्ध गराउनेछ ।

८. कुनै पनि प्रकारका यातायात खर्च तथा भक्ताको सुविधा उपलब्ध छैन ।

  • The event is being organized by Nepal Youth Council and MasterPeace NYC Nepal

  • No, NYC doesn’t pay any participant to attend the event.

  • Yes, Nepal Youth Council will be providing a physical certificate of participation to those who attend 100% of the conference.

  • Yes, the event provides accommodation to all the participants. The accommodation will cover three nights beginning August 10 and ending August 12.