राजधानीमा युवा उद्यमशीलताको सम्भाबना र चुनौती बिषायक कार्यक्रम सम्पन्न

नेपाल युवा परिषदको आयोजनामा राजधानीमा युवा उद्यमशीलताको सम्भाबना र चुनौती  बिषायक १ दिने कार्यशाला छलफल एवं बृहत अन्र्तक्रिया सम्पन्न भयो । कार्यक्रममा अनुसन्धाकर्ता सन्तोष पौडेलले कार्यपत्र प्रस्तुत गरी नेपालमा उद्यमशीलता…

Continue Readingराजधानीमा युवा उद्यमशीलताको सम्भाबना र चुनौती बिषायक कार्यक्रम सम्पन्न

Round Table Discussion Program On “Challenges And Prospects Of Youth Entrepreneurship In Nepal”

PROGRAM OBJECTIVES: To find out the present condition of Youths Entrepreneurship. To find out the total investment for Entrepreneurship sectors from Government agency. To find out the Possibility and Challenges…

Continue ReadingRound Table Discussion Program On “Challenges And Prospects Of Youth Entrepreneurship In Nepal”

राष्ट्रिय युवा सम्मेलन २०१७ आयोजन हुने

नेपाल युवा परिषदको आयोजनामा अन्र्तराष्टिय युवा दिवस २०१७ को अवसरमा दिगो बिकासका लागि युवा भन्ने मुल नाराका साथ आगामी अगष्ट १२ देखि १४ सम्म राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१७ आयोजन…

Continue Readingराष्ट्रिय युवा सम्मेलन २०१७ आयोजन हुने

राष्ट्रिय लिडरसीप बुटक्याम्प २०१६ संचालन हुदै

मास्टरपिस एन.ओई.सी नेपालले राजधानीमा १ दिने राष्ट्रिय लिडरसीप बुटक्याम्प २०१६ संचालन हुदै । करिब ३० जनाको सहभागीतामा राष्ट्रिय लिडरसीप बुटक्याम्प २०१६ संचालन भईरहेको छ । यस कार्यक्रममा उपयुक्त संचार प्रक्रिया,…

Continue Readingराष्ट्रिय लिडरसीप बुटक्याम्प २०१६ संचालन हुदै

राष्ट्रिय युवा परिषद नेपालले विकासको पूर्वधार निर्माण

बढदो युवा बेरोजगारी बढेको अवस्थामा दोलखाका युवाहरु एक जुट भई विकास निर्माण अनि, मठ मन्दिर जोगाउन लागेका छन् । ग्लोवल पार्टनर दोलखा, नेपाल र राष्ट्रिय युवा परिषद नेपाल, दोलखा शाखाको संयुक्त…

Continue Readingराष्ट्रिय युवा परिषद नेपालले विकासको पूर्वधार निर्माण

राष्ट्रिय युवा सम्मेलन २०१६ सम्पन्न (फोटो फिचरसहित)

 राष्ट्रिय युवा परिषद, नेपालको आयोजनामा ३ दिन सम्म संचालन भएको राष्टिय युवा सम्मेलन २०१६ भब्यताको साथ सम्पन्न भएको छ । अन्र्तराष्ट्रिय युवा दिवस २०१६ को अवसरमा बिश्व नेतृत्वमा युवा भन्ने…

Continue Readingराष्ट्रिय युवा सम्मेलन २०१६ सम्पन्न (फोटो फिचरसहित)

राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने

आगामी अगस्ट १० देखि १२ सम्म राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने भएको छ । राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ७५ जिल्लाका युवाहरुको सहभागीतामा ३ दिन सम्म…

Continue Readingराजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने

पोखरामा सठक ठोस फोहोर व्यवस्थापन अभियान सुरु

पर्यटकीय नगरी पोखरामा तिन महिना लामो समय सम्म संचालन हुने सठक ठोस फोहोर व्यवस्थापन अभियानको एक कार्यक्रम बिच उद्घाटन सम्पन्न भयो । राष्टिय युवा परिषद, नेपालको आयोजना, बाबा फाउन्डेसनको सहआयोजना…

Continue Readingपोखरामा सठक ठोस फोहोर व्यवस्थापन अभियान सुरु

छउपडि न्यूनिकरणमा अनकन सक्रिय

अमेरिका नेपाल कम्यूनिटि आउटरिच नेटवर्क अनकनको आयोजना, राष्ट्रिय युवा परिषद, नेपालको संयोजन, स्थानिय संयोजन रेस नेपाल जुम्ला र जिल्ला बिकास समितिको कार्यलय जुम्लाको सहकार्यमा जुम्लाको सदरमुकाम खलाङ्गा बजार र बोहोरा गाँउमा…

Continue Readingछउपडि न्यूनिकरणमा अनकन सक्रिय

युुवा उत्प्रेरणा कार्यक्रम सम्पन्न

परिवर्तनका लागि युुवा भन्ने मूूल नाराका साथ युुवा उत्प्रेरणा कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । राष्ट्रिय युुवा परिषद बाँके शाखाको आयोजना तथा राष्ट्रिय युुवा परिषद, नेपालको सहकार्यमा सो कार्यक्रम भएको…

Continue Readingयुुवा उत्प्रेरणा कार्यक्रम सम्पन्न