रोशीका बाढीपीडित विद्यार्थीलाई नेपाल युवा परिषद्को सहयोग 

नेपाल युवा परिषद्ले काभ्रेको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । परिषद्ले गत असोजमा गएको बाढीपहिरोबाट पीडित २ सय १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बाढीले रोशी…

Continue Readingरोशीका बाढीपीडित विद्यार्थीलाई नेपाल युवा परिषद्को सहयोग