राष्ट्रिय लिडरसीप बुटक्याम्प २०१६ संचालन हुदै
मास्टरपिस एन.ओई.सी नेपालले राजधानीमा १ दिने राष्ट्रिय लिडरसीप बुटक्याम्प २०१६ संचालन हुदै ।
करिब ३० जनाको सहभागीतामा राष्ट्रिय लिडरसीप बुटक्याम्प २०१६ संचालन भईरहेको छ । यस कार्यक्रममा उपयुक्त संचार प्रक्रिया, टीम बिल्डीङ, लिडरसीप, युवा उद्यमशीलता जस्ता बिषयहरुमा बिभिन्न वक्ताहरुले बिभिन्नि सेसनहरु संचालन गरी सम्पन्न हुने कुराको जानकारी राष्ट्रिय परिषद, नेपालको कार्यक्रम संयोजक शुदर्शन बिडारीले बताउनुभयो ।