Our blogs

blogs

सबै युवाले राष्ट्रिय युवा परिषद ऐन २०७२ एक पटक पढौं ।

नेपालमा युवाको समावेशी, सशक्त र सक्रिय सहभागिता सुनिश्चित गर्न बनाइएको एक महत्वपूर्ण कानुनी दस्तावेज हो — राष्ट्रिय युवा परिषद् ऐन, २०७२

यस ऐनले युवाको विकास, सहभागिता, क्षमता अभिवृद्धि, तथा सरकारी नीतिहरूमा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ। त्यसैले, प्रत्येक नेपाली युवाले यो ऐन कम्तीमा एक पटक अवश्य पढ्नुपर्छ, ताकि आफूको अधिकार, भूमिका र अवसरबारे स्पष्ट जानकारी प्राप्त गर्न सकियोस्।

नेपाल युवा परिषद् देशभरका युवाहरूलाई यस ऐनको अध्ययन, प्रचार–प्रसार र व्यवहारिक कार्यान्वयनमा सहभागी हुन आह्वान गर्दछ।

जानौं आफ्नो अधिकार, पढौं राष्ट्रिय युवा परिषद् ऐन!

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.