छउपडि न्यूनिकरणमा अनकन सक्रिय
अमेरिका नेपाल कम्यूनिटि आउटरिच नेटवर्क अनकनको आयोजना, राष्ट्रिय युवा परिषद, नेपालको संयोजन, स्थानिय संयोजन रेस नेपाल जुम्ला र जिल्ला बिकास समितिको कार्यलय जुम्लाको सहकार्यमा जुम्लाको सदरमुकाम खलाङ्गा बजार र बोहोरा गाँउमा…














































































