राजधानीमा “कनेक्टिङ युथ टु नेचर” नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न
बिश्व वाताबरण दिवसको अवसर पारेर नेपाल युवा परिषदको आयोजनामा राजधानीमा “कनेक्टिङ युथ टु नेचर” नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवाहरुले वाताबरण संरक्षणको लागि दिनसक्ने योगदानको साथै वाताबरणको बिषयमा बिश्वभरि…