Blog

blog

बढदो युवा बेरोजगारी बढेको अवस्थामा दोलखाका युवाहरु एक जुट भई विकास निर्माण अनि, मठ मन्दिर जोगाउन लागेका छन् ।

राष्ट्रिय युवा परिषद, नेपालको आयोजनामा ३ दिन सम्म संचालन भएको राष्टिय युवा सम्मेलन २०१६ भब्यताको साथ सम्पन्न भएको छ ।

पर्यटकीय नगरी पोखरामा तिन महिना लामो समय सम्म संचालन हुने सठक ठोस फोहोर व्यवस्थापन अभियानको एक कार्यक्रम बिच उद्घाटन सम्पन्न भयो ।

अमेरिका नेपाल कम्यूनिटि आउटरिच नेटवर्क अनकनको आयोजना, राष्ट्रिय युवा परिषद, नेपालको संयोजन, स्थानिय संयोजन रेस नेपाल जुम्ला र जिल्ला बिकास समितिको कार्यलय जुम्लाको सहकार्यमा जुम्लाको सदरमुकाम खलाङ्गा बजार र बोहोरा गाँउमा छउपडि र हाम्रो समाज”

bisam-ji-1

परिवर्तनका लागि युुवा भन्ने मूूल नाराका साथ युुवा उत्प्रेरणा कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । राष्ट्रिय युुवा परिषद बाँके शाखाको आयोजना तथा राष्ट्रिय युुवा परिषद, नेपालको सहकार्यमा सो कार्यक्रम भएको हो ।

राष्ट्रिय युवा परिषद नेपाल र युएस नेपाल कम्युनिटी आउटरिच नेटवर्क (अनकन) बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद नेपालका अध्यक्ष सरोज बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनकन र राष्ट्रिय युवा परिषदको सम्बन्ध स्थापित भएपछिका गतिबिधीको समीक्षा गरेको थियो ।

“लैङ्गिक समानताका लागि पाइला हाराहारी, सन २०३० सम्म हिस्सा बराबरी” संविधानलाई ब्यवहारमा उतारौ. महिला अधिकार सुनिश्चित गरौं भन्न्ने नाराको साथ मनाउन लागेको १०६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय युवा परिषद,

सो अभिमुखीकरणमा अगुवापन तालिम केन्द, कोहलपुरका २५ जना विधार्थीहरुको सहभागिता रहेको थियो