Our blogs

blogs

राष्ट्रिय युवा परिषद, नेपाल काभ्रे शाखाद्घारा ब्लानकेट बितरण

राष्ट्रिय युवा परिषद, नेपाल काभ्रे शाखाद्घारा काभ्रे को बल्थलीमा हिजो भुकम्पपिडित सर्वसाधारणहरुलाई १०० थान ब्लानकेट बितरण सपन्न ग¥यो ।

NYC-Support-Campaign

बैशाख १२ को बिनाशकारी भुकम्पले नेपालको १४ जिल्ला पूर्ण रुपमा क्षति एवं बढि प्रभाबित भएको जिल्लाको रुपमा चिनिन्छ । त्यही मध्ये काभ्रे जिल्लाको बल्थलीमा राष्ट्रिय युवा परिषद, नेपालको काभ्रे शाखा द्घारा भुकम्प पडित व्यक्तिहरुलाई ब्लानकेट बितरण गरेको हो । उक्त सहयोगको क्रममा युथ थिंन्कर सोसाईटीले १०० थान ब्लानकेट उपल्बध गराएको कुरा काभ्रे शाखाको अध्यक्ष सुरज न्यौपानेले बताउनु भयो ।

NYC-Support-Campaign1

बिगत लामे समय देखि नै राष्ट्रिय युवा परिषद, नेपाल समाज सेवामा सक्रिय संस्थाको रुपमा काम गर्दे आईरहेको नेपाली युवाहरुको सामाजिक, स्वमसेवी, नाफारहित र गैरराजनैतिक संस्था हो । यस संस्थाबाट भुकम्प पछि बिभिन्न जिल्लाहरुमा खाद्यान्न, त्रिपालहरु र ब्लानकेट पनि बितरण गरेको थियो र भुकम्प पिडित करिव १५०० भन्दा बढी बिद्याथीहरुको लागि १ बर्ष सम्म पुग्ने शैक्षिक सामाग्री बितरण गरी बिद्यार्थीहरुको शैक्षिक स्तर उकास्न समेत सहयोग गरेको थियो ।

Recent Blogs

MESSAGE FROM FOUNDER & PRESIDENT

With the slogan “Youths are the torch-bearer of change” NYC will always work for the betterment of the youths with the theme “Nepal is moving ahead”.